त्रिभुवन विश्वविद्यालय बाट संबन्धन प्राप्त यस निम्स कलेज (NIMS College) कनिबहाल लगनखेल, ललितपुर मा BCA, BBS, BSW र BA साथै MA र MBS मा धमाधम भर्ना भइरहेको छ । हामीसँग नेपालमै पहिलो पटक BBS र BCA मा क्रेडिट ट्रान्सफरको ब्यवस्था छ जस अनुसार २ बर्ष निम्स कलेज र २ बर्ष अमेरिका वा अस्ट्रेलियामा रहेका Partner University पढ्न पाइने र उतैका University को डिग्री प्राप्त हुन्छ ।
MA र MBS मा जेहेन्दार बिद्यार्थीलाई रू ५०००० सम्मको अनुसन्धान छात्रबृत्ति उपलब्ध गराइने छ ।
यस कलेजमा दक्ष र उच्च अनुभवि प्राध्यापकहरु बाट आधुनिक शैक्षिक वातावरणमा विद्यार्थि को Career तथा Leadership विकासका लागि अध्यापन गराइन्छ ।
अन्तराष्ट्रिय विश्वविद्यालयका प्रोफेसरहरु बाट बिद्यार्थि हरुका लागि बिभिन्न तालिम र सेमिनारहरु को आयोजना गरिन्छ।
साथै Masters Degree पास बिद्यार्थिहरुलाइ PhD (विद्यावारिधी) को लागि थप सहयोग उपलब्ध हुन्छ । Australia, USA, UK तथा संसारका बिभिन्न बिश्विद्यालयका प्राध्यापकहरुसंग समन्वय गरी पढ्न पठाउने व्यवस्था पनि गरिन्छ ।
बिस्तृत जानकारी को लागि आजै सम्पर्क राख्नुहोस् ।
NIMS College
कानिबाहाल, लगनखेल, ललितपुर
फोन 01-5538017, 01-5550102, 9851259666, 9851040537, 9841515733